१० साउन २०८३, आइतबार

मतपेटिका राखिएको कोठाको साँचो लिएर हिडेका प्रतिनिधि सम्पर्कमा आए, केहीबेरमा मतगणना

मंसिर २३, २०७४
मतपेटिका राखिएको कोठाको साँचो लिएर हिडेका प्रतिनिधि सम्पर्कमा आए, केहीबेरमा मतगणना

गोरखा क्षेत्र नम्बर दुईको मतपेटिका राखेको कोठामा लगाइएको तालाको साँचो लिएर हिडेका प्रतिनिधि सम्पर्कमा आएका छन् । 

माओवादी केन्द्रका प्रतिनिधि साचो लिएर हिडेपछि मतगणना रोकिएको थियो । 

प्रतिनिधि हिडेपछि रोकिएको मतगणना अब केही बेरमा शुरु गर्ने तयारी गरिएको छ । 

पछिल्लो विवरण अनुसार गोरखामा बाबुराम भट्टराई२५८७३ मत पाएका थिए भने माओवादी केन्द्रका नारायणकाजीले २१२७० मत पाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्