०१ साउन २०८३, शुक्रबार

रूपन्देही–२ मा एमालेका विष्णु पौडेल जीतनजिक

मंसिर २३, २०७४
रूपन्देही–२ मा एमालेका विष्णु पौडेल जीतनजिक

काठमाडौं, २३ मंसिर — रूपन्देहीको क्षेत्र नं २ मा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेल जीतनजिक पुगेका छन् । 

पौडेलले २६ हजार २ सय १० मत ल्याएका छन् । 

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले जम्मा १२ हजार १ सय मत ल्याएका छन् । 

पौडेल १४ हजार मतले अगाडि छन् । 

salt training

कमेन्ट गर्नुहोस्