२७ असार २०८३, शनिबार

यी क्षेत्र जहाँ वाम गठवन्धनले अग्रता बनाएको छ

मंसिर २३, २०७४
यी क्षेत्र जहाँ वाम गठवन्धनले अग्रता बनाएको छ

प्रतिनिधिसभा सभाको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार वाम गठवन्धनले अग्रता बनाएको छ । वाम गठवन्धनको नेकपा एमालेले २३ प्रतिनिधिसभामा जित निकाल्दै अग्रता बनाएको छ । उसले मतगणना

जारी रहेको मध्ये ४९ ठाउँमा अग्रता बनाएको छ । दोस्रोमा नेकपा माओवादी केन्द्र रहेको छ उसले ६ सीट जित्दा नेपाली कांग्रेसले ५ सीट जितेको छ । 

नेकपा एमाले र माओवादी केन्द्रले अग्रता बनाएको जिल्ला र उम्मेदवार
विरोध खतिवडा, मकवानपुर क्षेत्र नं.२

कृष्ण दाहाल,मकवानपुर क्षेत्र नं.१
झलनाथ खनाल, इलाम क्षेत्र नं. १
र्इश्वर पोखरेल, काठमाडौं क्षेत्र नं. ५    
रामवीर मानन्धर, काठमाडौं क्षेत्र नं.७

केदार सिग्देल, तनहूँ क्षेत्र नं. २


कृष्णकुमार श्रेष्ठ किसान, तनहूँ क्षेत्र नं.१

लिलानाथ श्रेष्ठ,सिरहा क्षेत्र नं.३

गोकर्ण विष्ट,गुल्मी क्षेत्र नं.२

ध्रुव शाही, सुर्खेत क्षेत्र नं.१


भगवती चौधरी, सुनसरी क्षेत्र नं. ३

जयकुमार रार्इ, सुनसरी क्षेत्र नं. १


नारायणप्रसाद खतिवडा, नुवाकोट क्षेत्र नं. २

घनश्याम भुसाल, रूपन्देही क्षेत्र नं. ३

केपी शर्मा ओली, झापा क्षेत्र नं. ५

लालप्रसाद सावाँ लिम्वू, झापाक्षेत्र नं.४

पवित्रा निरौला खरेल, झापा क्षेत्र नं.२


राजेन्द्र रार्इ, धनकुटा क्षेत्र नं. १

महेश बस्नेत, भक्तपुर क्षेत्र नं.२


नन्दलाल रोकाय, बाँके क्षेत्र नं. ३

बामदेव गौतम, बर्दिया क्षेत्र नं. १


नवराज सिलवाल, ललितपुर क्षेत्र नं.१

रघुवीर महासेठ, धनुषा क्षेत्र नं. ४


देवनारायण चौधरी, बारा क्षेत्र नं. ४

आध्यानन्द पाण्डे, बारा क्षेत्र नं.३


अच्युत मैनाली, बारा क्षेत्र नं। १

खगराज अधिकारी, कास्की क्षेत्र नं। १

मेटमणि चौधरी, दाङ क्षेत्र नं। १


विष्णु पौडेल, रूपन्देही क्षेत्र नं। २

भीमबहादुर रावल, अछाम क्षेत्र नं। १
गोकुल बास्कोटा, काभ्रेपलाञ्चोक क्षेत्र नं। २

छविलाल विश्वकर्मा, रूपन्देही क्षेत्र नं। १

प्रदीप ज्ञवाली, गुल्मी क्षेत्र नं। १

गिरिराजमणि पोखरेल, महोत्तरी क्षेत्र नं। १
कृष्णभक्त पोखरेल, चितवन क्षेत्र नं। २                
सुरेन्द्र पाण्डे, चितवन क्षेत्र नं। १    

सोमप्रसाद पाण्डे, पाल्पा क्षेत्र नं। २                  
दलबहादुर रानामगर, पाल्पा क्षेत्र नं। १            
प्रेम आले, डोटी क्षेत्र नं। १        
नरबहादुर धामी, कञ्चनपुर क्षेत्र नं। २                
            
जगत विश्वकर्मा, कास्की क्षेत्र नं। ३    
रविन्द्र अधिकारी, कास्की क्षेत्र नं। २            
    
पदम गिरी, पर्वत क्षेत्र नं। १                
राजबहादुर बुढा, दैलेख क्षेत्र नं। २            
गणेश पहाडी, सिन्धुली क्षेत्र नं। १            
राजेन्द्र गौतम, संखुवासभा क्षेत्र नं। १
बिशाल भट्टरार्इ, खोटाङ क्षेत्र नं। १    
दामोदर भण्डारी, बैतडी क्षेत्र नं। १    
माओवादी केन्दञ्ले जितेको क्षेत्र
सन्तबहादुर थारू, 
बर्दिया क्षेत्र नं। २
दुर्गाबहादुर रावत
कालीकोट क्षेत्र नं। १

हेमकुमार रार्इ
सोलुखुम्बु क्षेत्र नं। १

श्यामकुमार श्रेष्ठ
रामेछाप क्षेत्र नं। १
पुष्पकमल दाहाल प्रचण्ड
चितवन क्षेत्र नं। ३
भक्कु सुवेदी
काठमाडौं क्षेत्र नं। ६
प्रभू साह
रौतहट क्षेत्र नं। ३
हितबहादुर तामाङ
नुवाकोट क्षेत्र नं। १
सुरेन्द्र कार्की राम
झापा क्षेत्र नं। १

मातृकाप्रसाद यादव
धनुषा क्षेत्र नं। १

बिना मगर
कञ्चनपुर क्षेत्र नं। १

कृष्णबहादुर महरा
दाङ क्षेत्र नं। २

देव गुरूङ
लमजुङ क्षेत्र नं। १

शिवकुमार मण्डल
मोरङ क्षेत्र नं। ५

वर्षमान पुन
रोल्पा क्षेत्र नं। १

महेश्वर गहतराज
बाँके क्षेत्र नं। १

हरि अधिकारी
गोरखा क्षेत्र नं। १

लेखराज भट्ट
कैलाली क्षेत्र नं। ४

अजयशंकर नायक
सिरहा क्षेत्र नं। ४

गौरीशंकर चौधरी
कैलाली क्षेत्र नं। ३

सुदन किराती
भोजपुर क्षेत्र नं। १

टेकबहादुर बस्नेत
सल्यान क्षेत्र नं। १

हिमाल किराती
उदयपुर क्षेत्र नं। २

गजेन्द्र महत
जुम्ला क्षेत्र नं। १

चक्रपाणि खनाल बलदेव
कपिलवस्तु क्षेत्र नं। १


 

salt training

कमेन्ट गर्नुहोस्