२५ जेठ २०८३, सोमबार

सर्लाही–१ मा राजपाको अग्रता, एमाले पछिपछि

मंसिर २३, २०७४
सर्लाही–१ मा राजपाको अग्रता, एमाले पछिपछि

काठमाडौं, २३ मंसिर — सर्लाहीको क्षेत्र नं १ मा राजपाका प्रमोद साहले ६ हजार १ सय ६० मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनलाई एमालेका ध्रुव गौतमले ५ हजार ६ सय मतका साथ कडा टक्कर दिइरहेका छन् । 

नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ४ हजार ९ सय २ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्