२६ जेठ २०८३, मंगलबार

एमालेले जितेको २४ सीट, कसले कति भोट पाए ?

मंसिर २३, २०७४
एमालेले जितेको २४ सीट, कसले कति भोट पाए ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ भने वाम गठवन्धनको ठूलो अग्रता छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेले २४ प्रतिनिधिसभा मा जित निकालेको छ । 

एमालेले जितेका २४ सिट


१ मनाङ पाल्तेन गुरुङ २३००
२ मुस्ताङ प्रेमप्रसाद तुलाचन ३५४४
३ बझाङ भैरवबहादुर सिंह ३४६१२
४ म्याग्दी भुपेन्द्र थापा २३३०८
५ मुगु गोपालबहादुर बम १३०३४
६ डोल्पा धनबहादुर बुढा ११७६६ 
७ बाजुरा लालबहादुर थापा २८५९
८ दार्चुला गणेश सिंह ठगुन्ना २८९९८ 
९ ताप्लेजुङ योगेश भट्टराई २९४८९ 
१० काठमाडौं ३ कृष्ण राई १९१६६
११ मोरङ ३ भानुभक्त ढकाल २४४१३ 
१२ मोरङ ६ लालबाबु पण्डित ३३९४१
१३  मोरङ १ घनश्याम खतिवडा ३७५३७
१४ सिन्धुपाल्चोक २ शेरबहादुर तामाङ ३८४०१ 
१५ वागलुङ १ सूर्य पाठक ३३५५७
१६ ओखलढुंगा यज्ञराज सुनुवार ३२५८० 
१७ धादिङ १ भूमि त्रिपाठी ४९७२१
१८ धादिङ २ खेम लोहनी ३६२५३
१९ ललितपुर २ कृष्णलाल महर्जन २७७१३
२० काठमाडौं ८ जीवनराम श्रेष्ठ १३३९७
२१ काठमाडौं ९ कृष्णगोपाल श्रेष्ठ २७७१३
२२ पाँचथर वसन्तकुमार नेम्वाङ ३८६४१
२३ दोलखा पार्वत गुरुङ ५५९५४
२४ वैतडी दामोदर भण्डारी ३९५२४

salt training

कमेन्ट गर्नुहोस्