१९ असार २०८३, शुक्रबार

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

साउन ४, २०८२
हुम्ला
हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले आइतबार बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए । 

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उनले । 

salt training

कमेन्ट गर्नुहोस्