२६ जेठ २०८३, मंगलबार

दिपक बोहोरालाई २१ सय मतले पछि पार्दै घनश्याम भुसाल

मंसिर २३, २०७४
दिपक बोहोरालाई २१ सय मतले पछि पार्दै घनश्याम भुसाल

काठमाडौं, २३ मंसिर - नेकपा एमालेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर तीनमा राप्रपाका नेता दिपक बोहोरालाई २१ सय ७२ मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार भुसालले १७ हजार ७३ मत ल्याएका छन् भने बाहोराले १४ हजार ९ सय १ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्