२५ जेठ २०८३, सोमबार

सुनसरी–१ मा फोरमका अशोक राई निकै पछि, जयकुमारको विशाल अग्रता

मंसिर २३, २०७४
सुनसरी–१ मा फोरमका अशोक राई निकै पछि, जयकुमारको विशाल अग्रता

काठमाडौं, २३ मंसिर — सुनसरी क्षेत्र नं १ मा संघीय समाजवादी फोरमका अशोक राईलाई उनका चेला एमालेका जयकुमार राईले निकै पछि पारेका छन् । 

जयकुमारको १२ हजार ८ सय ३७ मत आउँदा अशोकको जम्मा ५ हजार ७ सय ७७ मत छ । 

salt training

कमेन्ट गर्नुहोस्