743 shares
काठमाडौं, २३ मंसिर — मकवानपुरको क्षेत्र नं १ मा एमालेका कृष्णप्रसाद दाहालले राप्रपाका कमल थापालाई ४ हजार मतले पछि पारेका छन् । दाहालको २३ हजार ३ सय २८ मत छ । कमल थापाले १९ हजार १ सय ७२ मत ल्याएका छन् ।