२७ असार २०८३, शनिबार

मकवानपुर–२ मा एमालेका विरोध खतिवडाको अग्रता कायमै

मंसिर २३, २०७४
मकवानपुर–२ मा एमालेका विरोध खतिवडाको अग्रता कायमै

काठमाडौं, २३ मंसिर — मकवानपुरको क्षेत्र नं २ मा नेकपा एमालेका विरोध खतिवडाले २२ हजार १७ मत ल्याएका छन् । 

निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १७ हजार ९६ मत ल्याएर पछ्याउँदैछिन् । 

खतिवडाको ५ हजारको अग्रता छ । 
 

salt training

कमेन्ट गर्नुहोस्