३१ जेठ २०८३, आइतबार

काठमाडौं ५ मा ईश्वर पोखरेलको दोब्बरको अग्रता, कसको भोट कति ?

मंसिर २३, २०७४
काठमाडौं ५ मा ईश्वर पोखरेलको दोब्बरको अग्रता, कसको भोट कति ?

काठमाडौं २३ मंसिर– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले काठमाडौं ५ मा फराकिलो अग्रता कायम गरेका छन् ।

साझ साढे ६ बजेको अपडेट अनुसार पोखरेलले २३ हजार ४ सय ४० भोट पाउदा कांग्रेसका डा प्रकाशशरण महतले १० हजार ६ सय ४८ मत पाएका छन् ।

हिजोदेखि शुरु भएको मतगणना ढिलो गतिमा भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्