२३ असार २०८३, मंगलबार

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

साउन ६, २०८२
काठमाडौं
करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ । 

कटहरिया नगरपालिका-२ जमुनिया बस्ने ५२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । 

सोही ठाउँस्थित आफ्नै खेतमा सिँचाइ गर्नका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको गरूडास्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्