दाङ २३ मंसिर– फराकिलो मतअन्तर सहित माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा विजयी भएका छन् ।
महराले ३९ हजार ९५९ पाउँदा कांग्रेसका राजु खनालले २६ हजार ३६ मत प्राप्त गरे ।
यही क्षेत्रबाट नेकपा एमालेका शंकर खोखरेल प्रदेश सभाका लागि विजयी भएका छन् ।
*अद्याबधिक गरिएको