०४ असार २०८३, बिहीबार

इलाम–१ मा झलनाथ खनालको विशाल अग्रता

मंसिर २३, २०७४
इलाम–१ मा झलनाथ खनालको विशाल अग्रता

काठमाडौं, २३ मंसिर — इलामको क्षेत्र नं १ मा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले २० हजार २ सय ४६ मत ल्याएर अग्रता लिइरहेका छन् । 

उनका प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलले ११ हजार १ सय ५७ मत ल्याएर निकै पछि पछ्याइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्