२४ जेठ २०८३, आइतबार

चितवनमा प्रचण्डले ल्याए ९ हजार १८ मत

मंसिर २३, २०७४
चितवनमा प्रचण्डले ल्याए ९ हजार १८ मत

काठमाडौं, २३ मंसिर - नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले ९ हजार १९ मत ल्याएका छन् ।

चितवन क्षेत्र नम्बर तीनमा प्रतिस्पर्धा गरिरहेका प्रचण्डले आफ्ना प्रतिस्पर्धी विक्रम पाण्डेले भन्दा ४ हजार ७ मत वढी ल्याएका छन् ।

राप्रपाका पाण्डेले ४००७ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्