119 shares
साउन कृष्णपक्षको अवसरमा भक्तपुर नगरपालिका-७ जेंलामा बुधबार छ्वालीको राक्षसको प्रतीक बनाई चोकमा ठड्याएर राखिएको छ्वालीको घण्टाकर्ण (गाथामग)। कानमा घण्टा झुण्ड्याएर हिँड्ने भएकाले गाथामगलाई घण्टाकर्ण भनिएको हो । तस्वीर : लक्ष्मी गारु/रासस