०८ साउन २०८३, शुक्रबार

थाइल्यान्ड र कम्बोडियाको सिमानामा तनाव, दुवै देशका सैनिकहरूबीच दोहोरो गोलाबारी

साउन ८, २०८२
काठमाडौं
थाइल्यान्ड र कम्बोडियाको सिमानामा तनाव, दुवै देशका सैनिकहरूबीच दोहोरो गोलाबारी

थाइल्याण्ड-कम्बोडिया सिमानामा फेरि तनाव बढेको छ । सिमानामा बिहानदेखि नै सैनिकहरूबीच गोलीबारी भइरहेको बीबीसीले जनाएको छ । 

दुवै पक्षले एकअर्कालाई पहिलो गोली हानेको आरोप लगाएको समाचारमा उल्लेख छ 

थाई सेनाले कम्तिमा दुई सैनिक र तीन नागरिक घाइते भएको बताएको छ।

सीमा द्वन्द्वको बीचमा थाई दूतावासले थाई नागरिकहरूलाई कम्बोडिया छोड्न अपील गरेको छ।

थाइल्यान्डको शिक्षा मन्त्रालयले थाइल्यान्डको सुरिन प्रान्तमा विवादित सीमा नजिकैका सबै विद्यालयहरू बन्द गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्