०५ साउन २०८३, मंगलबार

झापा-४ मा एमालेका एलपी साँवा लिम्बू विजयी

मंसिर २४, २०७४
झापा-४ मा एमालेका  एलपी साँवा लिम्बू विजयी

झापा २४, मंसिर – झापा –४ मा वाम गठबन्धनका उम्मेदवार एलपी साँवा लिम्बू विजयी भएका छन् । उनले १६ हजार ६ सय ९३ को मतान्तरले जित हासिल गरेका हुन् । साथै वाम गठबन्धनले झापा जिल्लामा विजयी शुरुवात गरेको छ ।

एलपी साँवा लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्