०२ असार २०८३, मंगलबार

वामदेव गौतम तीन हजार मतले पछाडि, सकिनै लाग्यो गणना

मंसिर २४, २०७४
वामदेव गौतम तीन हजार मतले पछाडि, सकिनै लाग्यो गणना

काठमाडौं, मंसिर २४ – बर्दिया–१ मा एमाले वामदेव गौतम तीन हजार मतले पछाडि परेका छन्।

 ७१ हजार ८ सय ९ मत गन्दा कांग्रेसका सञ्जयकुमार गौतमले ३५ हजार ६सय ६९ मत पाप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका वामदेव गौतमले ३२ हजार ८ सय १० मत पाप्त गरेका छन् । 
सो निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । अब ४ हजार करिव मतगणना जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्