०९ असार २०८३, मंगलबार

पाल्पामा बलात्कार आरोपमा १ जना पक्राउ

साउन १२, २०८२
पाल्पा
पाल्पामा बलात्कार आरोपमा १ जना पक्राउ

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका- १० कुमालगाउँ बस्ने २१ वर्षीय रविन कुमाल छन् । उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रविनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्