१० असार २०८३, बुधबार

वाम गठबन्धनको एकलौटी, कांग्रेसमा खैलाबैला

मंसिर २४, २०७४
वाम गठबन्धनको एकलौटी, कांग्रेसमा खैलाबैला

काठमाडौं, २४ मंसिर— मतपरिणाम  घोषणा भइसकेका मध्ये २१ जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनले एकलौटी वर्चश्व कायम गरेको खबर आजको कान्तिपुरमा छ । 
ती जिल्लाका प्रतिनिधि तथा प्रदेशसभा तर्फ सबै सिटमा बाम गठबन्धनले जित हासिल गरेको छ । 
गणना जारी रहेका केहि जिल्लामा पनि एकल जीत हुने गरी अग्रता देखिएको छ । 
विगतका चुनावमा पटक पटक जित्दै आएको क्षेत्रमा समेत कांग्रेस पराजित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्