३१ जेठ २०८३, आइतबार

नेपाल टेलिकमको मोबाइल डाटा सेवा सुचारु

साउन १२, २०८२
काठमाडौं
नेपाल टेलिकमको मोबाइल डाटा सेवा सुचारु

नेपाल टेलिकममा आएको प्राविधिक समस्याका कारण केही समय अवरुद्ध भएको डाटा सेवा पुनः नियमित भएको छ ।

सोमबार दिउँसो करिब २:०० बजेबाट मोबाइल डाटा सेवामा समस्या देखिए पनि कम्पनीले बेलुकी ५:३५ बजेभित्र समस्या समाधान गरी सेवा सुचारु गरेको जानकारी दिएको छ ।

नेपाल टेलिकमले एक सूचना जारी गर्दै सेवाग्राहीहरूलाई भएको असुविधाप्रति क्षमायाचनासहित अब मोबाइल डाटा सेवा पूर्ण रूपमा नियमित भइसकेको स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्