२० असार २०८३, शनिबार

ठूली भेरी नदीको त्रिपुराकोट जलमापन केन्द्रमा खतरा तह पार

साउन १३, २०८२
काठमाडौं
ठूली भेरी नदीको त्रिपुराकोट जलमापन केन्द्रमा खतरा तह पार

 जल तथा मौसम विज्ञान विभागले आज बिहान ठूली भेरी नदीमा बाढीको खतरा तह पार गरेको जानकारी दिएको छ।

डोल्पा जिल्लास्थित त्रिपुराकोट जलमापन केन्द्रमा नदीको सतह खतरा सीमाभन्दा माथि पुगेको हो। यसले नदी तटीय क्षेत्र आसपासमा रहेका बासिन्दाहरूको लागि उच्च जोखिमको संकेत गरेको विभागले जनाएको छ।

संबन्धित क्षेत्रका बासिन्दालाई बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन र आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्