१५ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले गरे रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको अवलोकन

साउन १३, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीले गरे रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको अवलोकन गरेका छन् ।

उनले मंगलबार दिउँसो उक्त सिँचाइ आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको रानीजमरा र कुलरियातर्फको १४,३०० हेक्टर क्षेत्रफल सिँचाइ तथा ४.७१ मेगावाट क्षमताको विद्युत्‌ गृहको समेत उद्‌घाटन गरेका छन् ।

उक्त आयोजनाको उद्‌घाटनका लागि प्रधानमन्त्री ओली आजै कैलाली पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्