०१ असार २०८३, सोमबार

प्रचण्डले बोलाए पदाधिकारी बैठक

साउन १४, २०८२
काठमाडौं
प्रचण्डले बोलाए पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार बोलाइएको छ ।  अध्यक्ष प्रचण्डले बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बस्ने स्थायी समितिको तयारीका लागि  बैठक बोलाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्