३१ जेठ २०८३, आइतबार

आज कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै

साउन १४, २०८२
काठमाडौं
आज कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ । मा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि नयाँ नेता चयन हुन लागेको हो । 

संसदीय दलका नेता चयन गर्न आज बिहान १० देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ देखि ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्