१५ असार २०८३, सोमबार

सवा आठ करोडमा इलाका प्रशासन कार्यालय भवन

साउन १४, २०८२
भोजपुर
सवा आठ करोडमा इलाका प्रशासन कार्यालय भवन

भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।   

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको बताए । 

मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले शुरू भएको उनले जानकारी दिए । 

यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्