०५ साउन २०८३, मंगलबार

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

साउन १४, २०८२
काठमाडौं
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । 

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 
null


 

salt training

कमेन्ट गर्नुहोस्