२३ जेठ २०८३, शनिबार

रौतहटमा गोली चल्यो, विजयी जुलुस निकाल्दा स्थिति तनावग्रस्त

मंसिर २४, २०७४
रौतहटमा गोली चल्यो, विजयी जुलुस निकाल्दा स्थिति तनावग्रस्त

रौतहट, २४ मंसिर– रौतहटको राजपुर भन्ने ठाउँमा प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको छ । नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो । 

रौतहटमा संघीय समाजवादी फोरमले जीत पछि र्याली निकाल्दा झडप भएको हो । नेपाली कांग्रेसका पराजित उम्मेदवारको घर अगाडि जुलुस निकाल्दा झडप भएको बुझिएको छ । यस्तै वनसरी क्षेत्रमा पनि झडप भएको बुझिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्