२५ असार २०८३, बिहीबार

एमाले उपाध्यक्ष गौतम बर्दियाबाट पराजित, कांग्रेसका गौतम विजयी

मंसिर २४, २०७४
एमाले उपाध्यक्ष गौतम बर्दियाबाट पराजित, कांग्रेसका गौतम विजयी

बर्दिया २४ मंसिर– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । ७ सय ५३ मत अन्तरले नेपाली कांग्रेसका सञ्जय गौतम विजयी भएका छन् ।

गत संविधानसभा चुनावमा गौतम प्युठान र बर्दियाबाट विजयी भएका थिए । 
 

सिचाई मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउदा वामदेवले ४४ हजार ७६ मत पाए ।

salt training

कमेन्ट गर्नुहोस्