२३ जेठ २०८३, शनिबार

संसद् बैठकअघि कानूनमन्त्री र प्रमुख सचेतकसँग सभामुखको छलफल

साउन १९, २०८२
काठमाडौं
संसद् बैठकअघि कानूनमन्त्री र प्रमुख सचेतकसँग सभामुखको छलफल

प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका सचेतक र कानूनमन्त्रीसँग छलफल गरेका छन् ।

साउन महिनाका लागि प्रतिनिधिसभाको क्यालेन्डर बनाउन सभामुखले सचेतकहरूसँग छलफल गरेका हुन् ।

१० दिनको अन्तरालपछि सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ ।

सभामुख घिमिरे आईपीयूको समारोहमा सहभागी हुन गएकोले संसद्को बैठक साउन ९ गतेपछि आज बस्न लागेको हो ।

संसद्को बैठक दिउँसो १ बजे बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्