०९ साउन २०८३, शनिबार

उपराष्ट्रपतिका छोरा दुर्घटनामा घाइते, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मंसिर २४, २०७४
उपराष्ट्रपतिका छोरा दुर्घटनामा घाइते, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं, २४ मंसिर - माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता तथा  उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ का छोरा  दिपेश पुन दुर्घटनामा घाइते भएका छन् ।

रोल्पाको लिवाङबाट काठमाडौँ आउने क्रममा रोल्पाको सातदोबाटोमा उनको गाडी दुर्घटनामा परेको हो ।  उनको उपचारका लागि काठमाडौं हेलिकप्तरमार्फत ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्