२२ जेठ २०८३, शुक्रबार

आफैलाई पराजित गर्ने किशानलाई खादा ओडाए पौडेलले

मंसिर २४, २०७४
आफैलाई पराजित गर्ने किशानलाई खादा ओडाए पौडेलले

तनहु २४ मंसिर– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट विजयी एमालेका किशान श्रेष्ठलाई बधाइ दिएका छन् ।

चुनाव हारेपछि पौडेलले प्रतिद्वन्द्वी श्रेष्ठलाई खादा ओडाएर बधाई तथा कार्यकालको शुभकामना दिएका हुन् ।

वामगठबन्धनको विजयी जुलुसमा गएर पौडेलले खादा लगाई दिएका हुन् । २०४८ सालदेखि लगातार चुनाव जितेका पौडेलको किल्ला ढाल्दै यसपटक किशानले चुनाव जितेका हुन् ।

किशानले ३४ हजार ४ सय ८९ मत पाउदा रामचन्द्रले २७ हजार ६ सय ८९ मत पाएका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्