२३ असार २०८३, मंगलबार

पूर्व सिईओ सा’पलाई हराउँदै दुर्गाले मारिन् बाजी

मंसिर २४, २०७४
पूर्व सिईओ सा’पलाई हराउँदै दुर्गाले मारिन् बाजी

प्युठान, २४ मंसिर— पुनःनिर्माण प्राधिकरणको सिईओबाट राजीनामा दिएर प्युठानमा चुनाव लडेका गोविन्दराज पोखरेल पराजित बनेका छन् । 
उनी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलसँग पराजित भएका हुन् । 
दुर्गाले ४७हजार ५१४ मत ल्याइन् भने गोबिन्दले ३१ हजार २८६ मत ल्याए  ।  दुर्गा मसाल महामन्त्री मोहन विक्रम सिंहकी श्रीमती हुन
 

salt training

कमेन्ट गर्नुहोस्