०५ साउन २०८३, मंगलबार

सुर्खेत २ मा एमाले विजयी, हृदयराम थानी पराजित

मंसिर २४, २०७४
सुर्खेत  २ मा एमाले विजयी,  हृदयराम थानी पराजित

सुर्खेत, २४ मंसिर सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले विजयी भएको छ । एमालेका नवराज रावत  ३७४४७ मत ल्याएर विजयी भएका हुन् । उनका  प्रतिद्वन्द्वी कांग्रेसका हृदयराम थानीले  २८६४६ मत ल्याएर पराजित बने । 
 

salt training

कमेन्ट गर्नुहोस्