3 shares
राजविराज, २४ मंसिर- सप्तरी क्षेत्र नं २ को प्रदेश (ख) मा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष कुमार सुमन आठ हजार ९३९ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका महेशकुमार यादवले चार हजार ९८६ मत प्राप्त गरे ।