1764 shares
धनुषा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका रामचन्द झा संघीय समाजवादी फोरम नेपालका उमाशंकर अरगरियासँग पराजित भएका हुन् ।
अरगरियाले ३२ हजार ४४ मत ल्याएर विजयी भए | हेभिवेट उम्मेदवार झाले भने मात्र १८ हजार ७१५ मत ल्याए ।