२२ जेठ २०८३, शुक्रबार

ललितपुरका सीडीओको सरुवा

साउन २८, २०८२
काठमाडौं
ललितपुरका सीडीओको सरुवा

 ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश ढकालको सरुवा भएको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार उनको सरुवा भएको हो। 
उनलाई त्यहाँबाट गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तरगतमा सरुवा गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्