२३ जेठ २०८३, शनिबार

रसुवाको उत्तरगयामा बस दुर्घटना, १५ जना घाइते

साउन २९, २०८२
काठमाडौं
रसुवाको उत्तरगयामा बस दुर्घटना, १५ जना घाइते

रसुवाको उत्तरगया गाउँपालिका-५ लहरेपौवामा बस दुर्घटना भएको छ । 

काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख एवं डीएसपी हेमबहादुर शाहीले बताए ।

उनका अनुसार दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्