69 shares
काठमाडौं, २५ मंसिर - चितवनको क्षेत्र नम्बर तीनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । दाहाल ४८ हजार २ सय ६९ मत सहित विजयी भएका हुन् । राप्रपाका विक्रम पाण्डेले ३८ हजार २ सय ४२ मत मात्रै ल्याए ।