२७ जेठ २०८३, बुधबार

डोनाल्ड ट्रम्प र डोनाल्ड डकमा के समानता छ ?

कात्तिक २०, २०७४
डोनाल्ड ट्रम्प र डोनाल्ड डकमा के समानता छ ?
काठमाडौं, ७ माघ — अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्प र डिज्नीको सुप्रसिद्ध कार्टून डोनाल्ड डकमा के समानता छ ?


यी दुईबीचको समानता हेरौं । दुवैजना चर्को स्वरमा चिच्याउन माहिर छन् । ट्रम्पका ट्विटहरू पनि चर्का हुन्छन् अनि पत्रकार सम्मेलनमा पनि उनी चिच्याएरै पत्रकारलाई तह लगाउँछन् ।

त्यसैगरी डोनाल्ड डक पनि चिच्याउनमा विश्वास गर्ने पात्र हो । छिट्टै रिसाउने र चिच्याउने उसको स्वभाव हो ।

दुवैजना आलोचना सहन सक्दैनन् । कसैले केही नराम्रो भन्यो कि उनीहरू विपक्षीमाथि चिच्याउन थालिहाल्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्