१० साउन २०८३, आइतबार

संखुवासभामा एमालेले मार्यो बाजी

मंसिर २५, २०७४
संखुवासभामा एमालेले मार्यो बाजी

काठमाडौं,  २५ मंसिर—संखुवासभामा नेकपा एमालेका राजेन्द्र गौतम विजयी भएका छन् ।  उनले ३२ हजार ७६९ मत सहित विजयी हासिल गरेका हुन् । 
उनका  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत पाए । 
 

salt training

कमेन्ट गर्नुहोस्