१० साउन २०८३, आइतबार

गोपालमान पछि परे, यस्तो छ ताजा मत परिणाम

मंसिर २५, २०७४
गोपालमान पछि परे, यस्तो छ ताजा मत परिणाम

काठमाडौं,२५ मंसिर—स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ । 
 एमाले उम्मेदवार   पदमा अर्यालको  १०३१८ मत रहेको छ भने  काङ्ग्रेस उम्मेदवार गोपालमान श्रेष्ठको  ८२९८  मत रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्