226 shares
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सोमबार राति बसेको बैठकमा सरकारका नियमित कामकारबाहीका विषयमा आवश्यक छलफल र निर्णय हुने एक मन्त्रीले बताए । बैठक नियमित हो ।