२५ जेठ २०८३, सोमबार

गाजामा ६० दिने युद्धविराम हुनेमा आशंका

भदौ ४, २०८२
काठमाडौं
गाजामा ६० दिने युद्धविराम हुनेमा आशंका

इजरायलले ६० दिने युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्नेमा शंका उत्पन्न भएको छ । इजरायलले गाजामा राखिएका सबै ५० बन्धकहरूको रिहाइको माग गरेपछि ६० दिने युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्नेमा शंका उत्पन्न भएको हो । हमासले सोमबार ६० दिने युद्धविरामको नयाँ प्रस्तावमा सहमति जनाएको थियो । 

कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा लगभग आधा बन्धकहरूको रिहाइ हुने उल्लेख छ । 

इजरायलले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायलले आंशिक सम्झौताहरूमा रुचि नराख्ने बताए । 

इजरायलले २२ महिनाको युद्धपछि ५० बन्धकहरूमध्ये २० जना मात्र जीवित रहेको विश्वास गर्दछ।

salt training

कमेन्ट गर्नुहोस्