२८ असार २०८३, आइतबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

भदौ ६, २०८२
काठमाडौं
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ । 

यसअघि बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २९० मा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्