२१ जेठ २०८३, बिहीबार

खोलामा डुबेर कपिलवस्तुमा १० वर्षीया बालिकाको मृत्यु

भदौ १०, २०८२
काठमाडौं
खोलामा डुबेर कपिलवस्तुमा १० वर्षीया बालिकाको मृत्यु

खोलामा डुबेर कपिलवस्तुमा १० वर्षीया बालिकाको मृत्यु भएको छ । 

बुद्धभूमि नगरपालिका-९ चमरसठस्थित धमौली अघिया खोलामा डुबेर वाणगंगा नगरपालिका-७ मोतीपुर बस्ने मनकुमारी विककी छोरी १० वर्षीया मनीषा विकको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारका क्रममा मृत्यु भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्