३० असार २०८३, मंगलबार

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजित

मंसिर २६, २०७४
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजित

काठमाडौं, २६ मंसिर—  प्रतिनिधि सभा सदस्यमा  उपप्रधानमन्त्री तथा कांग्रेस नेता गोपालमान श्रेष्ठ पराजित भएका छन् । 
स्याङ्जा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका पद्मा अर्यालबाट ष्ठ पराजित भएका हुन् ।  अर्यालले  श्रेष्ठलाई ३७०५ मतान्तरले पराजित गरेकी हुन्। 
पद्मा अर्यालले ३५ हजार १४१ मत प्राप्त गरिन्  निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरे । 
यसअघि क्षेत्र नम्बर एकमा एमालेकै नारायण मरासीनि विजयी भइसकेका छन् । 
स्याङ्गजाका दुई निर्वाचन क्षेत्रमा बाम गठबन्धन २ प्रतिनिधिसभा सदस्यसहित सहित ५ सिटमा विजयी भएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्