०४ असार २०८३, बिहीबार

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

भदौ १४, २०८२
काठमाडौं
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् । भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्य र मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई उनी गएराति स्वदेश फर्किएका हुन् । 

प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्किएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 

उनलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्