०८ असार २०८३, सोमबार

३१ अङ्कले घट्यो नेप्से, ६ अर्बको कारोबार

भदौ १५, २०८२
काठमाडौं
३१ अङ्कले घट्यो नेप्से, ६ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को विन्दुमा कायम भएको छ ।

आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ ।

ग्लोबल आईएमई समुन्नत योजना–२ को शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्